सिद्धार्थ बैंक आमादब्लम जलविद्युतको वित्तीय व्यवस्थापनमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बुको पाब्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »