सिप्रदी ट्रेडिङको टाटा म्याजिक बीएससिक्स सार्वजनिक
काठमाडौं । टाटा म्याजिक बिएससिक्स नेपालमा सार्वजनिक भएको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शहरी यातायातका लागि उपयोगी मानिएको बीएससिक्स सार्वजनिक गरेको हो । नेपालगंजमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »