सिबिफिनका अध्यक्षमा पौडेल
काठमाण्डौ। बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्। पवनकुमार गोल्यानले बुझाएको राजीनामा स्वीकृत गर्दै सिबिफिनको कार्य समितिले पौडेललाई सर्वसम्म अध्यक्ष बनाएको छ । एनएमबि बैंकका … पूरा पढ्नुहोस् »