सिसडोलमा फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं । बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त … पूरा पढ्नुहोस् »