कांग्रेसले भन्यो- के मुद्दामा शर्मा पक्राउ परेका हुन् जानकारी छैन

काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाली कांग्रेसको संसदीय दलको बैठकमा छलफल भएको छ । कांग्रेसका सांसद शर्मालाई बिहीबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले निवासबाटै पक्राउ गरेको थियो । … पूरा पढ्नुहोस् »