सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा अभिनेत्री वर्षा

काठमाडौं । नेपालमा इलेक्ट्रिक आयोन गाडीको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई ‘एक्स्ट्राअर्डिनरी आयोन–भीको आधिकारिक ब्रान्ड एन्डोर्सरमा नियुक्त गरेको छ । उक्त घोषणा गर्दै सीजी माटर्सले गाडी हस्तान्तरण पनि … पूरा पढ्नुहोस् »