सीता दाहालको नर्भिकमा परीक्षण हुँदै, स्वास्थ्य अवस्था जटिल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ । उनलाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीका … पूरा पढ्नुहोस् »