सीता दाहालको पार्थीव शरीर पशुपति आर्यघाटमा पुर्याइयो
काठमाडौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहाल अन्त्येष्टिको तयारी गरिएको छ । अहिलेको उनकाे पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको छ । उनको राजकीय … पूरा पढ्नुहोस् »