‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पूर्पक्षका लागि थुनामा

काठमाडौं । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने बूढानीलकण्ठका आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश … पूरा पढ्नुहोस् »