सुजुकीका मोटरसाइकल र स्कुटरमा ५० हजारसम्म छुट

काठमाडौँ। सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले दशैंको अवसरमा ठूलो छुट पाउने भएका छन्। नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइलले ‘दशैंसँगै मिलन र प्रगतिको यात्रा’ अफर अन्तर्गत ग्राहकलाई विशेष … पूरा पढ्नुहोस् »