सुडान संघर्ष : भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

जुबा,। सुडानमा युद्धरत पक्ष भोलिदेखि लागु हुने गरी सातदिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् । … पूरा पढ्नुहोस् »