सुत्करीले पाएनन् प्रोत्साहन भत्ता
काठमाडौं । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ । गाउँपालिकाले … पूरा पढ्नुहोस् »