सुनको तोलाको १ लाख ११ हजार पुग्यो, मूल्य हालसम्मकै उच्च

काठमाडौं । आज बुधबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको छ ।