सुन जस्तो २ किलो धातु सहित एक जना पक्राउ

काठमाडौं । रुपन्देहीमा सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले शनिबार मध्यराति लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालक सहित सुन जस्तो २ किलो धातु बरामद गरेको छ । … पूरा पढ्नुहोस् »