सुन तस्करीबारे आज पत्रकार सम्मेलनमा ओलीले प्रमाण प्रस्तुत गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा सुन तस्करी, संसद् अवरोध र समसामयिक … पूरा पढ्नुहोस् »