सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति निर्देशन दिएको छ । उच्च अदालत … पूरा पढ्नुहोस् »