गृहमन्त्रीको दोहोरो रणनीति : बिचौलियाले पोलेकै भरमा खाँणलाई जेल, सुन तस्करीमा सिआईबीले नाम किटानी गर्दा महरालाई उन्मुक्ति

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले माओवादी नेतालाई जोगाउने, कांग्रेस नेतालाई जेल हाल्ने अभियानमा लागेका छन् । नक्कली शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा गृहमन्त्री श्रेष्ठले कांग्रेस नेता बालकृष्ण खाँणलाई … पूरा पढ्नुहोस् »