सुन तस्करी प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता र राहदानी बरामद
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र राहदानी फेला परेको … पूरा पढ्नुहोस् »