सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन आयोग गठन गर्न लेखा समितिले गरायो सरकारकाे ध्यानाकर्षण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत क्वीन्टल बढी तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बसेको समितिको बैठकमा … पूरा पढ्नुहोस् »