सुन तस्करी सामान्य हेलचेक्र्याँइले भएको होइन, ठूलै मान्छेको संलग्नता छ : कानूनमन्त्री
काठमाडौं । कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् । शुक्रवार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला … पूरा पढ्नुहोस् »