सुर्तीजन्य पदार्थ रोक : महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आन्तरिम आदेश
काठमाडौं । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश … पूरा पढ्नुहोस् »