‘सुस्त मनस्थिति भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्छ’

काठमाडौँ । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा ‘सुस्त मनस्थितिका व्यक्तिलाई भत्ता उपलब्ध गराउने’ व्यवस्था थप्नुपर्ने माग गरिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको बैठकमा ‘सामाजिक सुरक्षा … पूरा पढ्नुहोस् »