बसुन्धरामा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय
काठमाडौँ । काठमाडौँको बसुन्धरामा आज बिहान ८.३० बजे फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो … पूरा पढ्नुहोस् »