सेनाले निर्माण गर्यो सैनिक विशेष दिवा विद्यालय
काठमाडौ । नेपाली सेनाले वरदान सैनिक विशेष दिवा विद्यालयको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेको छ । प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले विद्यालयको उद्घाटन गरेका … पूरा पढ्नुहोस् »