सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी सुरू
काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् । उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ । … पूरा पढ्नुहोस् »