सोती हत्याकाण्डका २३ जनालाई जन्मकैदको फैसला
काठमाडौं । रुकुम पश्चिमको चर्चित सोती हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । हत्या गरिएका नवराज बिककी प्रेमिका, … पूरा पढ्नुहोस् »