एसिया कप क्रिकेट : सोमपालले लिए जुत्तामा कोहलीको अटोग्राफ

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फास्ट बलर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन् । उनले कोहलीको अटोग्राफ (हस्ताक्षर) भएको जुत्तासहितको तस्बिर तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् … पूरा पढ्नुहोस् »