सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि , ९३ करोड रुपैयाँ बराबरको कारोबार रकम
काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा … पूरा पढ्नुहोस् »