सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगुको सङ्क्रमण पुष्टि
सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन। तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै … पूरा पढ्नुहोस् »