स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन् । उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा शुक्रबार अर्थमन्त्री महतले … पूरा पढ्नुहोस् »