स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा ६०.२५ प्रतिशतले बढ्दा ब्याज आम्दानीमा ७८.३६ प्रतिशतको छलाङ
काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले खुद नाफा ६०.२५ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद … पूरा पढ्नुहोस् »