स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई चौथो पटक इक्राको ट्रिपल ए रेटिङ
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लगातार चौथो पटक इक्रा नेपालको ट्रिपल ए रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी ट्रिपल ए रेटिङ प्रदान गरेको हो । … पूरा पढ्नुहोस् »