स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरवार पुर्याएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरवार पुर्याएको बताएका छन् । नेपाल नगरपालिका संघको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »