स्मार्ट टेलिकमको स्वामित्व लिन सरकारले बढायो प्रक्रिया

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको स्वामित्व लिने प्रक्रिया अघि बढाइसकेको छ। लाइसेन्सका अवधि सकिएका कम्पनीको सम्पत्ति व्यवस्थापनका लागि बनेको कार्यविधिअनुसार नै प्राधिकरणले सञ्चालक बोर्डका सदस्य गोकर्ण सिटौलाको संयोजकत्वमा … पूरा पढ्नुहोस् »