सुप्रिम,स्वर्णलक्ष्मी सहकारीको छानबिन गरे गृहमन्त्रीको संलग्नता पुष्टि हुन्छ ः लेखक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल सकारात्मक रहेको बताएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्रीसँगको छलफलपछि बालुवाटारबाट बाहिरिने क्रममा लेखकले गृहमन्त्री … पूरा पढ्नुहोस् »