स्वर्णिमले ११ हजार मत ल्याउँदा गोविन्द र सर्वेन्द्रले कति पाए ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार सोमबार जारी मतगणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार ४२८मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार … पूरा पढ्नुहोस् »