स्वास्थ्यमन्त्रीको आश्वासनपछि चिकित्सा शिक्षा सरोकारले तोड्यो अनशन
काठमाडौं । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका हुन् । … पूरा पढ्नुहोस् »