स्वास्थ्य बिमा बोर्डले मुद्दती निक्षेपमा करिब चार अर्ब रकम राख्दै
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमा कोषको झन्डै चार अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । त्यसका लागि ‘क’ वर्गका बैंकहरुलाई प्रस्ताव पेस गर्न बोर्डले आह्वान गरेको छ । … पूरा पढ्नुहोस् »