स्वास्थ्य मन्त्रालयलाई सवा ८६ अर्ब, बीमा कार्यक्रममा साढे ७ अर्ब
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सवा ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट सार्वजनिक गर्दै … पूरा पढ्नुहोस् »