हमासको आक्रमणमा मृत्यु भएका ४ जनाको शव धनगढी लगियो
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये काठमाडौं ल्याएका चार जनाको नेपाली सेनाको स्काई ट्रकमार्फत शव धनगढी विमानस्थल लगिएको नेपाली सेनाले जनाएको छ । दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह … पूरा पढ्नुहोस् »