नर्भिक अस्पताल ३०औं वर्षमा प्रवेश, हरेक स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट दिने
काठमाडौं । सन् १९९३ मा बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ अन्तर्गत स्थापना गरेको नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । उच्च प्रविधि युक्त प्रयोगशाला सेवा आइएसओ ९००१ः२०१५ प्राप्त … पूरा पढ्नुहोस् »