हर्क साम्पाङलाई उच्च अदालतको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्नू आदेश

काठमाडौं । मेयर हर्क साम्पाङले हस्तपक्षेप गरेर व्यक्तिको नाममा रहेको जग्गामा वृक्षरोपण गरेकोमा उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ … पूरा पढ्नुहोस् »