हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रु दश हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । “गाउँपालिकाभित्र … पूरा पढ्नुहोस् »