‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’ : मिटरब्याज पीडित
काठमाडौं । पर्सागढी नगरपालिका–२ का गरिबमुखिया बिन दम रोगी छन् । उनी छिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्याग्रिंदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम … पूरा पढ्नुहोस् »