हाम्रो देशमाथि अत्याचार मच्चिरहेको छ,यो परिस्थिति सामान्य खालको छैन: विप्लव
काठमाडौं । समाजवादी मोर्चाका सदस्य नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवादीको लक्ष्यमा पुग्न मोर्चाले भूमिका खेल्ने बताएका छन् । राष्ट्रियसभा गृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै नेकपाका महासचिव समेत रहेका … पूरा पढ्नुहोस् »