हालको अवस्था

साँझपख तारासँगै जुन बोलिरहेछ ,आफ्ना पिर र बेदनाका कथा खोलिरहेछ,तारा भन्छ चन्द्रमाको दागलाई किन टारिन्छजीवनका ती सङ्ग्रामहरूलाई किन खारिन्छत्यही जुनको आफ्नै व्यथा छ,भन्छ घर घरमा सबको कहालीलाग्दो कथा छ,बिजोग अवस्था … पूरा पढ्नुहोस् »