हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव कांग्रेस महासमिति बैठकमा पेश
काठमाडौँ । धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्तावले नेपाली कांग्रेसको महासमिति बैठकमा प्रवेश पाएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठकमा अभियानका संयोजक शङ्कर … पूरा पढ्नुहोस् »