हिमालयन बैंकले कान्ति बाल अस्पताललाई सहयोग गर्ने

काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगंजस्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले … पूरा पढ्नुहोस् »