हिमालयन रि–इन्स्योरेन्सले कार्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्दै
काठमाण्डौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले कार्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई शेयर निष्काशन गर्न लागेको हो । … पूरा पढ्नुहोस् »