हुन्डाईको कोना र आयोनिक फाइभ खरिदमा अफर

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक फाइभको खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ । ‘वन मोर रिजन टू गो इलेक्ट्रिक’ नारासहित अफर ल्याएको हो … पूरा पढ्नुहोस् »